जानेको लागि रुनु किन?

उसलाई देखाउन निराशा भरिएको Status नै लेख्छौ किन? जो तिम्रो आँशुको कारण बन्यो... उसको Wall मा कति दिन Scroll गर्छौ अब? जसले तिमीलाई नै जिन्दगीबाट Block गरि सक्यो... अब त तिमी अन्धकारमा तड्पिन छोड हल्का-फुल्का टुटेको मुटुलाई बरु पुर्ण रुपमै टोडि देउ उसलाई आफ्नो बिगत सम्झि, अब त उसको निमित्त आँशु बगाउन छोडि देउ शिशिरमा झर्ने सुकेका पात जस्तै, उसलाई आफ्नो हिँजो सम्झि, आफ्नो जिन्दगीबाट झारिदेउ बसन्तको हरियाली तिमी आफैले ल्याउने हो नयाँ बिहानीको किरण सँगै, बिगतलाई औँशीको रात सम्झि भुलिदेउ... ...औँशीको रात सम्झि भुलिदेउ।।