समय!

मेरो नाम सम्झनेहरू म रमाइलो भन्छन म खुशीको क्षेण भन्छन रून नजान्ने भन्छन मलाई सम्झनेहरू मुहारको हाँसो भन्छन लगनशीलताको प्रतिक भन्छन मिहिनेतीको अर्थ सम्भन्छन म आफैलाई हिँजो हेर्दा खुशी थिए रमाइलो मेरो अर्थ थियो अरूको निरासीमा साथ दिने गर्थे हाँसोमा हाँस्ने रूँदा रूने गर्थे आज समयले साथ छोड्यो ती अतितका मित्रहरू मलाई चिन्दैन्न अहिले कसैले मेरो रोदनमा आफ्नो प्रगती देखे कसैले मेरो खराब समयले आफूलाई रोकेको भेटे सँगै हिड्छु भन्नेहरू मलाई नचिन्ने भए म अन्धकार कोठामा टोलाउने अइना हेर्दा आफै सँग डराउने सपनीमा भस्कने आफैमा हराउने साँचै आज म कति एक्लो रहेछु थाहा पाएको छु आफैलाई बुजाउने गरेकोछु भोलि मेरो दिन हुनेछ म फेरि हाँस्ने छु रमाउने छु बस त्यो भोलि छिटो आवस आजले मलाई एक्लाएको छ!!