पलहरु!

मेरो जिन्दगीबाट त गइसक्यौ, तिमी किन फेरि यादमा आउने गर्छौ? मेरो मुटु त टोडिसक्यौ, तिम्ले किन फेरि आफ्नो सम्झनिले टुटेको मुटु धड्काउने गर्छौ यस्तो मलाई मात्र हो कि, तिम्लाई पनि हुने गर्छ? हाम्रो पहिलो भेट हुनु भन्दा पहिलेको रात जस्तै अहिलेपनि मध्यरातमा झस्केर आँखाहरु खुल्ने गर्छन् याद त के होला र तिम्लाई हामी बीचको त्यो पलहरु सम्झनाहरु ममा मात्र छन् कि, झस्कन्छौ तिमीपनि, सम्झि ती मिठा पलहरु?