पाईलाहरु....।।

थकान यो जिन्दगीको भार यो पाईलामा हार-जीतको माझ हराएका आकान्क्षाहरु धमिलिएका नजरहरु सुकेको स्वर मधुर त्यो आवाज थकित जिन्दगानी घाम-झरिको माझ तातो-चिसो सरिर हाँसो-रोदनको हराएको सन्तुलन यो एक्लिएको मन आँखाको पिडा मनको आँशु कापेको सरिर यी निरन्तर लम्किरहेका पाईलाहरु....